अमेरिकी सेनामा कार्यरत नेपाली युवकको कार दुर्घटनामा निधन

अमेरिकी सेनामा कार्यरत नेपाली युवकको कार दुर्घटनामा निधन

अमेरिकी सेनामा कार्यरत गोरखाका एक युवकको गएराती कार दु,र्घटनामा मृत्यु भएको छ । श,हीदलखन गाउँपालिका- ८ छापथोक घर भई बिगत तीनर्षदेखि अमेरिकी सेनामा कार्यरत २३ वर्षीय सुरेश श्रेष्ठको राती करिब १० बजे मृत्यु भएको परिवार श्रोतले जानकारी दिएको छ ।उनी सवार २०२० टोयोटा कोरोला साउथ अन आई ३५ कारलाई नोबल काउण्टी ओक्लाहोमा राजमार्गमा अर्को सवारिले ठ,क्कर दिएको थियो । 

टा,उको र शरीर भित्र ग,म्भीर चो,ट लागेका उनलाई सेण्ट मेरिज रिजनल मेडिकलमा उपचार गर्दागर्दै मृत्यु भएको मृतकका आफन्त राजेश श्रेष्ठले बताए ।श्रेष्ठ विगत पाँच वर्ष अघि अध्ययनका लागि अमेरिका गएका थिए । सैनिक तालिम पूरा गरी तीन वर्षअघि घरमा आएर फर्किएका थिए । 

अविवाहित श्रेष्ठको परिवारमा हजुरआमा, बुबा, आमा, एक दिदी र एउटा भाइ छन्। निश्चय पनि लाउलाउ खाउखाउ भन्ने उमेरमै यसरी बितिजानु निकै द,र्दनाक पुर्ण पक्कै पनि हो ।तर स्वदेशमा बसेर आफ्नो जिबिको पार्जन समेत गर्न धाउधाउ पर्ने हुदा बिदेश पलायन हुनु रहर नभई बाध्यता समेत भएको कुरो कसैले नकार्न सक्दैन् । मृ,त आत्माको चिर शान्तिसहित सोकाकुल परिवारजनमा गहिरो समवेदना ,हार्दिक श्रद्धाञ्जली ।

ad on news side